गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कारवाही हुने स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कारवाही हुने धनुषामा भदौ ७ गतेसम्म लकडाउन थप हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १०:२८ मा प्रकाशित जनकपुर-कोरोना विरुद्धको लडाइमा फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र नर्सहरुमाथि दुर्व्यवहार हुन थालेपछि धनुषा प्रशासनले एक्सन लिने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले डेरामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीहरुले दुर्व्यवहार गर्ने गरेको घटनाहरु जानकारीमा आएकोले त्यसो नगर्न आग्रह गरेको छन् । घरबेटीहरुले स्वास्थ्यकर्मीहरुलाई डेराबाट निकाल्ने धम्की दिने, कोठामा बस्न नहुनेलगायतको धाक, धम्कीसहित घर खाली गर्न दबाब दिदै आएको सूचना जिल्ला प्रशाासन कार्यालय धनुषामा आइरहेकोले त्यस्ता घरवेटीहरुलाई धनुषा प्रशासनले सचेत गराएको छ । साथै, जिल्ला प्रशासन कार्यालय धनुषाले साउन ३२ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जिल्लाभर लकडाउन लगायतको ४ बुँदे निर्णय गरेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता, महासचिव डा. विश्वराज अगाडि हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने एनएमए निर्वाचनः काठमाडौं उपत्यकामा आएपछि डा. बद्री रिजालले लिए अग्रता, महासचिव डा. विश्वराज अगाडि