गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कारवाही हुने स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कारवाही हुने धनुषामा भदौ ७ गतेसम्म लकडाउन थप हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १०:२८ मा प्रकाशित जनकपुर-कोरोना विरुद्धको लडाइमा फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र नर्सहरुमाथि दुर्व्यवहार हुन थालेपछि धनुषा प्रशासनले एक्सन लिने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले डेरामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीहरुले दुर्व्यवहार गर्ने गरेको घटनाहरु जानकारीमा आएकोले त्यसो नगर्न आग्रह गरेको छन् । घरबेटीहरुले स्वास्थ्यकर्मीहरुलाई डेराबाट निकाल्ने धम्की दिने, कोठामा बस्न नहुनेलगायतको धाक, धम्कीसहित घर खाली गर्न दबाब दिदै आएको सूचना जिल्ला प्रशाासन कार्यालय धनुषामा आइरहेकोले त्यस्ता घरवेटीहरुलाई धनुषा प्रशासनले सचेत गराएको छ । साथै, जिल्ला प्रशासन कार्यालय धनुषाले साउन ३२ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जिल्लाभर लकडाउन लगायतको ४ बुँदे निर्णय गरेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह