गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतकी एक महिलामा मृत्युपछि कोरोना रिपोर्ट ‘पोजेटिभ’ सुर्खेतकी एक महिलामा मृत्युपछि कोरोना रिपोर्ट ‘पोजेटिभ’ चन्द्रा कँडेल बिहीबार, २०७७ असोज १५ गते, १४:५१ मा प्रकाशित सुर्खेत – सुर्खेतकी एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ११ पिपिरा सुर्खेतमा डेरा गरी बस्ने ३५ वर्षीया ती महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको हो । उनी आफनो डेरामा गत मंगलवार मृत अवस्थामा फेला परेकी थिइन । पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल लगिएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मृतकको बुधबार स्वाब परीक्षण गरिएको र सो परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । मृतक महिला भेरी गंगा नगरपालिका वडा नं १ की स्थायी बासिन्दा भएको बताइएको छ । कोरोना संक्रमण पुष्टीपछि उनको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्तिम संस्कार गरेको हो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ३ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ४ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ५ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण Kalpana Craft ट्रेण्डिङ उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने चौधरी परिवार विश्वास गर्दैनन् आफ्नै ‘नर्भिक अस्पताल’लाई, सामान्य चेकजाँच गर्न पनि जान्छन् विदेश अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश