गृहपृष्ठ ∕ प्रदेश २ ∕ अन्तर्राष्ट्रिय ‘आइ हेल्थ हिरो’ अवार्डबाट दृष्टि विशेषज्ञ साह सम्मानित अन्तर्राष्ट्रिय ‘आइ हेल्थ हिरो’ अवार्डबाट दृष्टि विशेषज्ञ साह सम्मानित हेल्थ आवाज बिहीबार, २०७७ असोज २२ गते, १७:४५ मा प्रकाशित काठमाडौँ – अन्तर्राष्ट्रियस्तरको ‘आइ हेल्थ हिरो’ अवार्डबाट महोत्तरीका दृष्टि विशेषज्ञ दिपक कुमार साह सम्मानित भएका छन् । महोत्तरी गाउँपालिका ६ गोरिगम्म घर भएका दृष्टि विशेषज्ञ साह चेन्जमेकर विद्यातर्फ उत्कृष्ट भएपछि सम्मानित भएका हुन् । ‘द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्स अप ब्लाइन्डनेश’ले आँखा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तीन विद्यामा हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई बधाई दिएका छन् । उनले हार्दिक बधाई सन्देश जारी गर्दै भनेका छन्, ‘उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु ।’ क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त