गृहपृष्ठ ∕ अन्य ∕ ओम अस्पतालको पहिलो सिइओ बने महत ओम अस्पतालको पहिलो सिइओ बने महत हेल्थ आवाज बुधबार, २०७७ पुस १ गते, १८:११ मा प्रकाशित तस्वीरः ओम अस्पतालको फेसबुकबाट काठमाडौं—चाबहिलमा रहेको ओम अस्पताल एण्ड रिसर्च सेन्टरको सिइओमा यामबहादुर महत नियुक्त भएका छन् । २६ मंसिरमा बसेको ओम अस्पताल सञ्चालक समितिको बैठकले व्यवस्थापनमा पहिलो पटक सिइओको भूमिकामा महतलाई नियुक्त गरेको हो । ‘आजै (बुधबार)बाट लागु हुने गरी उहाँ (महत) सिइओ नियुक्त हुनुभएको हो,’ अस्पतालका मेडिकल निर्देशक विश्वनाथ कोइरालाले हेल्थआवाजसँग भने, ‘उहाँ हाम्रो हस्पिटलको पहिलो सिइओ पनि हो । यसअघि अस्पतालमा सिइओको पद थिएन ।’ यसअघि ओम अस्पतालमा सिइओको पद थिएन । नवनियुक्त सिइओ महतले बुधबार नै एक कार्यक्रममाझ पदभार समेत ग्रहण गरेका छन् । आगामी ३ वर्षका लागि सिइओमा नियुक्त भएका महतसँग स्ट्यान्डर्ड चार्टर्ड बैक, तिलगंगा आँखा अस्पताल, होटल एभरेष्ट सेराटनलगायतमा काम गरेको अनुभव छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं… डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन ब्यालेन्स डाइट के हो, कसरी तयार पार्ने ? के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन ब्यालेन्स डाइट के हो, कसरी तयार पार्ने ?