२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ चर्चित ‘आस्क द सेक्सपर्ट’ स्तम्भ चलाउने चिकित्सकको निधन

चर्चित ‘आस्क द सेक्सपर्ट’ स्तम्भ चलाउने चिकित्सकको निधन


भारतमा मात्र नभएर विश्वका चर्चित सेक्स एक्सपर्ट डा. महिन्द्र वत्सको असामायिक निधन भएको छ। ९६ वर्षीय उनको सोमबार बिहान मुम्बईमा निधन भएको हो।

उनको परिवारका एक सदस्यले उनी राम्रो जीवन बिताइरहेको र उनमा कुनै पनि रोग नभएको बताएका छन्।

सेक्सोलोजिस्ट बत्स विगत् ५० वर्ष देखि ‘मुम्बई मिरर’ नामक भारतीय अखबारको एक कोलम ‘आस्क द सेक्सपर्ट’ मार्फत महिला र पुरुषको यौन समस्या समाधान गर्दै आएका थिए। उनको उक्त स्तम्भ निकै चर्चित थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ