गृहपृष्ठ ∕ अन्य ∕ फाइजर–बायोएनटेकको खोप सर्वसधारणमा उपयोग गर्न डब्ल्यूएचओको अनुमति फाइजर–बायोएनटेकको खोप सर्वसधारणमा उपयोग गर्न डब्ल्यूएचओको अनुमति हेल्थ आवाज शुक्रबार, २०७७ पुस १७ गते, १२:०५ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले फाइजर-बायोएनटेकको कोरोना भाइरस विरुद्धको भ्याक्सिनलाई उपयोग गर्नको लागि अनुमति दिएको छ। विश्व महामारी कोरोना भाइरसको बढ्दै गरेको संक्रमणको बीचमा कोरोना विरुद्धको सो भ्याक्सिनलाई संगठनले अनुमति दिएको यो पहिलोपटक हो। यससँगै विश्वभर कोरोना भ्याक्सिनको प्रयोगको लागि बाटो खुलेको छ। संगठनका सहायक निर्देशक मारीएंगेलाले भने, ‘कोरोना विरुद्धको खोपको विश्व पहुँच सुनिश्चित गर्ने दिशामा यो एउटा निकै सकारात्मक कदम हो।’ डब्लूएचओले फाइजरको खोपको विस्तृत जाँच पछि गर्ने जनाएको छ। फ़ाइजरको खोपलाई संगठनको हरियो झण्डा मिल्नुको कारण अब गरीब राष्ट्रहरुमा चाँडो पहुँचको लागि हो। संगठनको अनुसार ड्रग रेग्युलेटरी एजेन्सी नभएला राष्ट्र जो संगठनमा निर्भर छन् त्यस्ता राष्ट्रहरुमा खोप पुर्याउन आवश्यक छ। डब्लूएचओले फाइजरको भ्याक्सिनको दुई डोज पछि कोरोना बिरामीको मृत्युदर कम हुने बताएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ