गृहपृष्ठ ∕ अन्य ∕ जाडोमा स्किनलाई जोगाउन यसरी गर्नुहोस हेरचाह जाडोमा स्किनलाई जोगाउन यसरी गर्नुहोस हेरचाह हेल्थ आवाज सोमबार, २०७७ पुस २० गते, १६:५१ मा प्रकाशित जाडो मौसममा अनुहार सुक्खा हुँदै फुट्न थाल्छ। अनुहार रुखो हुन्छ। यस्ता स्किनको हेरचाह नभएमा पोल्ने र चिलाउने जस्ता समस्या हुनेगर्छ। लापरवाही गर्दा रगत नै आउने समेत हुनसक्छ। घामको किरण, प्रदुषण, चिसो हावाले शरीरमा पोषक तत्त्वको कमी हुन थाल्छ। स्किन सम्वन्धी समस्याको लागि प्राकृतिकतरिकाबाट छुट्कारा पाउन सकिन्छ। मेवा फुटेको छालामा लगाउनु एकदमै लाभदायिक बनाउँछ। यसको गुंदीलाई पेस्ट बनाएर अनुहारमा लगाएर मसाज गरेर १५ मिनेटको लागि छोड्नुहोस्। १५ मिनेट पुरा भएपछि मनतातो पानीले धुनुहोस। मेवामा मिसीएको भिटामिन ए र पोपन नामक एन्जाइम डेड स्किनलाई हटाउनुको साथै स्किनमा भएको दाग-धब्बालाई हटाउन र स्किनको लचिलोपनलाई पनि एकदमै राम्रो बनाउँछ। कास्टर र ओलिभ तेलको मिश्रण त्वचालाई नरम बनाउन ३ चम्चा ओलिभ तेल र एक चम्चा कास्टर तेललाई मिसाएर अनुहारमा लगाउनुहोस्। यसले अनुहारको डेड स्किन हट्नेछ। मनतातो पानीमा भिजेको कपडालाई हल्का निचोरेर अनुहारलाई ढाक्नुहोस् र चिसो भएपछि पखाल्नुहोस्। यसले अनुहारलाई नरम बनाउँछ। कागतीको रस जाडोमा कागतीको रस लगाउनाले अनुहार नरम हुने गर्छ। गिल्स्रिनसँग कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस। सुन्तालाको फेस प्याकले पनि अनुहारमा निखार छाउँछ। कागतीको रस अनुहारमा लगाउनाले सुरुमा हल्का पोल्ने हुनसक्छ। रस अनुहारमा लगाएर १० मिनेट राखेर पखाल्नुहोस्। यसले फुटेको अनुहारलाई फाइदा दिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’