२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ कोरोना फैलिएको कारण पत्ता लगाउन डब्लुएचओलाई चीनको अनुमति

कोरोना फैलिएको कारण पत्ता लगाउन डब्लुएचओलाई चीनको अनुमति


चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोना फैलिएको कारण पत्ता लगाउनलाई अनुमति दिएको छ। पटक-पटक नकार्दै आएको चीनले यसपटक भने अनुमति दिएको हो।

अमेरिकाले पनि चीनमा भाइरस फैलिएको बारेमा प्रश्न गर्दै आएको थियो। तर अहिले चीनले संगठनलाई बाहेक अन्य स्वतन्त्र टिमलाई जाँचको लागि अनुमति दिन तयार नभएको जनाएको छ। संगठनको एक्सपर्ट टोलीमा अमेरिका र युरोपका विद पनि समावेश छ।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ