२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोरोनाको नयाँ स्वरूप पुष्टि हुने संख्या ९६ पुग्यो

भारतमा कोरोनाको नयाँ स्वरूप पुष्टि हुने संख्या ९६ पुग्यो


भारतमा कोरोनाको नयाँ स्वरूपबाट संक्रमण हुने संख्या ९६ पुगेको छ। भारतीय केन्द्रिय स्वास्थ्य मन्त्रालयले सोमबारसम्ममा ९६ जनामा कोरोना पुष्टि भएको उल्लेख गरेको हो।

सार्स-सीओभी-२को नयाँ स्वरूप पहिला बेलायतमा देखा परेको हो। सो भाइरस विस्तारै अन्य देशमा फैलिरहेको छ।

यस नयाँ स्वरुप हालसम्म नेदरल्याण्ड, अष्ट्रेलिया, इटाली, स्विडेन, फ्रान्स, स्पेन, स्विटजरल्याण्ड, जर्मनी, क्यानडा, जापान, लेबनान र सिंगापुरमा देखा परेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ