गृहपृष्ठ ∕ समाचार ∕ थप ६ जना संक्रमितको मृत्यु, ३३ जना भेन्टिलेटरमा थप ६ जना संक्रमितको मृत्यु, ३३ जना भेन्टिलेटरमा हेल्थ आवाज बिहीबार, २०७७ माघ १ गते, १६:२७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं— थप ६ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो। यससँगै नेपालमा कोभिड़-१९ बाट ज्यान गुमाउने संख्या १ हजार ९ सय ४३ जना पुगेको छ। यस्तै, आज मुलुकभर गरेर भेन्टिलेटरमा ३३ जना र आइसीयुमा १ सय ५२ जना संक्रमितको उपचार भैरहेको छ। हाल बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ७ जना, प्रदेश १ मा १ जना र सूदुरपश्चिम प्रदेशमा १ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मोनोपोज : महिनावारी चाँडो रोकिनु यी रोगको संकेत हुनसक्छ, यसरी तयार हुनुहोस् जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले जलाए सम्झौता पत्र मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मोनोपोज : महिनावारी चाँडो रोकिनु यी रोगको संकेत हुनसक्छ, यसरी तयार हुनुहोस् जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले जलाए सम्झौता पत्र