२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ उत्पत्तिको श्रोत पत्ता लगाउन चीन पुगेका डब्लुएचओको टोलीलाई १४ दिन क्वारेटाइन

कोभिड-१९ उत्पत्तिको श्रोत पत्ता लगाउन चीन पुगेका डब्लुएचओको टोलीलाई १४ दिन क्वारेटाइन


विश्व स्वास्थ्य संगठनबाट कोरोना भाइरसको उत्पति बारे पत्ता लगाउन चीन पुगेका १३ सदस्य सहितको टोलीलाई क्वारेन्टाइनमा राखिएको छ। चीनियाँ सरकारले कोरोनाको जाँच नगरी चीन पुग्ने बित्तिकै सो टोलीलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखेको हो।

संगठनबाट १५ जनाको टोली चीनको लागि निस्केको भएता पनि सिंगापुरमा २ जना सदस्यमा कोरोना संक्रमण देखिएपछि १३ जना मात्रै चीन गएका थिए।

चिनियाँ सरकारलाई कतै न कतै कोरोना संक्रमण फैलाएको आरोप लागेको छ। र कोरोनाको सुरुवात भएको वुहानको जाँच हुनुपर्ने माग बढेपछि संगठनले सो कदम उठाएको हो।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ