गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जस्थित नेशनल मेडिकल कलेजलद्वारा ओपन हर्ट सर्जरी सुरु वीरगन्जस्थित नेशनल मेडिकल कलेजलद्वारा ओपन हर्ट सर्जरी सुरु हेल्थ आवाज बुधवार, २०७६ भदौ ११ गते, २१:२७ मा प्रकाशित वीरगञ्ज–वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ओपन हर्ट सर्जरी सुरु गरेको छ । शनिबार मुटुका चार वटै द्वार बन्द भएर उपचारका लागि अस्पताल पुगेका बारा जिल्ला फेटा गाउँपालिका ५५ वर्षीय हदिश अन्सारीको ओपन हर्ट सर्जरी गरिएको हो । अस्पतालका कार्डियाक सर्जन डा. अफरोज अन्सारी नेतृत्वको टोलीले मुटुको शल्यक्रिया गरेको हो । शल्यक्रिया गरिएका विरामीको अवस्थामा सुधार आएकोले शुक्रबारसम्ममा डिस्चार्य गर्ने तयारी रहेको डा. अन्सारीले जानकारी दिए । नेशनल मेडिकल कलेजले दुई वर्षदेखि हृद्वयघातलगायतका समस्या भएका विरामीको लागि क्याथल्याव संचालन गर्दै आएको छ । तर, ओपन हर्ट सर्जरी भने पहिलोपटक भएको डा. अन्सारीले बताए । ‘म डेढ वर्षदेखि यहाँ कार्यरत छु,’ उनले भने, ‘सबै कुरा मिलाएर सेवा सुरु गर्न त्यति समय लाग्यो, खुसी लागेको छ ।’ क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित