गृहपृष्ठ ∕ समाचार ∕ समायोजन मिलानमा तोकिएको ढाँचामा आवेदन दिन मन्त्रालयको आग्रह समायोजन मिलानमा तोकिएको ढाँचामा आवेदन दिन मन्त्रालयको आग्रह हेल्थ आवाज बुधबार, २०७७ फागुन ५ गते, १४:५० मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलानको लागि इच्छुक कर्मचारीहरुसँग तोकिएको ढाँचा सहितको निवेदन पेस गर्न आग्रह गरेको छ। मन्त्रालयले बुधबार सूचना जारी गरी इच्छुक कर्मचारीले आवश्यक पूरा कागजातपत्र र तोकिएको ढाँचाको निवेदन अनलाइन प्रणालीबाट पेस गर्न आग्रह गरेको हो। ‘कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुक कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्र सहित गत फागुन १ गते देखि १६ गतेसम्म माग गरेकोमा यस अवधिमा प्राप्त अधिकांश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा नपाइएको मन्त्रालयले जनाएको छ। यसको साथै तोकिएको ढाँचा अनुरुप अन्य कागजात प्राप्त नभएको निवेदन कारवाही प्रक्रियामा नजाने बताइएको छ। यस्तो छ सूचना : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ६ योग के हो ? यसका प्रकार र फाइदा ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा रास्कोटको बर्थिङ सेन्टर अलपत्र सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा रास्कोटको बर्थिङ सेन्टर अलपत्र