गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९को समयमा योगदान दिने २ चिकित्सकलाई ‘राष्ट्रिय स्वास्थ्य’ सम्मान कोभिड-१९को समयमा योगदान दिने २ चिकित्सकलाई ‘राष्ट्रिय स्वास्थ्य’ सम्मान हेल्थ आवाज आईतबार, २०७७ फागुन १६ गते, १६:३३ मा प्रकाशित काठमाडौँ – स्वस्थ्य दर्पण मिडिया प्रा.लिले आफ्नो९ औं वार्षिक उत्सवको अवसरमा पर्साका दुई चिकित्सकहरुलाई ‘राष्ट्रिय स्वास्थ्य’ सम्मानपत्रद्वारा सम्मान गरेको छ। कोभिड- १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा योगदान दिने पर्सा जिल्लाका वरिष्ठ स्त्री रोग विषेशज्ञ डा. लक्ष्मी थापा र वरिष्ठ फिजिसियन डा. निरज सिंह सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माल्यार्पण सहित सम्मानपत्रद्धारा उनीहरुलाई सम्मान गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि लामो समय देखि क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपूरको निधन स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि लामो समय देखि क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता ऋषि कपूरको निधन