गृहपृष्ठ ∕ समाचार ∕ भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप हेल्थ आवाज सोमबार, २०७७ फागुन १७ गते, ११:४९ मा प्रकाशित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप लगाएका छन्। उनले सोमबार डेलीमा भारत बायोटेकको कोभ्याक्सिनको पहिलो डोज लगाएका हुन्। खोप लगाएपछि उनले खोप प्रति शंका नगर्न आग्रह गरे। उनले ट्वीटमार्फत सबैलाई खोप लगाउन अपिल गर्दै भने, ‘कोरोना विरुद्ध वैश्विक लड़ाइलाई बलियो बनाउन चिकित्सक र वैज्ञानिकले जति काम गरेका छन् त्यो अतुलनीय छ। म सबैलाई भ्याक्सिन लगाउन अपिल गर्दछु।’ Took my first dose of the COVID-19 vaccine at AIIMS. Remarkable how our doctors and scientists have worked in quick time to strengthen the global fight against COVID-19. I appeal to all those who are eligible to take the vaccine. Together, let us make India COVID-19 free! pic.twitter.com/5z5cvAoMrv — Narendra Modi (@narendramodi) March 1, 2021 -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप थप १०७ जनामा कोरोना पुष्टि नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार ११ जना स्वास्थ्यकर्मी र २ जना सञ्चारकर्मी सम्मानित प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप थप १०७ जनामा कोरोना पुष्टि नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय