गृहपृष्ठ ∕ समाचार ∕ संक्रमित व्यक्तिमा ‘कोभिशिल्ड’ खोप बढी प्रभावकारी : अध्ययन संक्रमित व्यक्तिमा ‘कोभिशिल्ड’ खोप बढी प्रभावकारी : अध्ययन हेल्थ आवाज बिहीबार, २०७७ फागुन २० गते, ११:४१ मा प्रकाशित कोभिड-१९ संक्रमण मुक्त भएका व्यक्तिमा कोभिशिल्ड खोपको प्रभाव तीव्ररुपले देखिने एक अध्ययनले देखाएको छ। कोभिशिल्डको प्रतिरक्षा प्रतिक्रियामा गरिएको अध्ययनमा संक्रमित भैसकेका व्यक्तिमा एन्टीबडीको स्तर अत्याधिक पाइएको छ । उक्त अध्ययन नयाँ दिल्लीको सीएसआइआर- इंस्टीट्यूट अफ जीनोमिक्स एण्ड इन्ट्रीग्रेटिभ बायोलोजी (आइजीआइबी), म्याक्स सुपर स्पेशलिटी हस्पिटल एण्ड अफ एन्ड्रोक्राइनोलोजी, डायबिटीज एण्ड मेटाबोलिज्मले संयुक्तरुपमा गरेका हुन् । यस्तोमा संक्रमित भैसकेका व्यक्तिले पहिलो डोज लगाएपछि अर्को डोजको आवश्यक नपर्ने अनुमान लगाइएको छ । सीएसआइआर- आइजीआइभीका निर्देशक अनुराग अग्रवालले भने, ‘कोभिशिल्डबाट एक बलियो प्रतिरक्षा प्रतिक्रिया उत्पन्न भैरहेको छ । भारतले कोभिशिल्ड नाममा उत्पादन गरेको सो खोप एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको हो । कोभिशिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्