गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालय भन्छ—कर्मचारी समायोजन मिलानको जानकारी इमेलमार्फत स्वास्थ्य मन्त्रालय भन्छ—कर्मचारी समायोजन मिलानको जानकारी इमेलमार्फत हेल्थ आवाज बुधबार, २०७७ चैत्र ४ गते, १५:३९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलानबारे जानकारी इमेलमार्फत दिने जनाएको छ । मन्त्रालयले समायोजन मिलानबारे कुनै पनि माध्यमबाट मन्त्रालयमा सम्पर्क नगर्न भनेको छ । मन्त्रालयले एक सुचना प्रकाशित गर्दै उसले समायोजन मिलानको काम भइरहेकाले चाडै सम्बन्धित कर्मचारीको इमेलमार्फत जानकारी गराइने जनाएको छ । ‘रितपूर्वक प्राप्त हुन आएका निवेदन उपर कारवाही भइरहेको र सो को जानकारी सम्बन्धित कर्मचारीको इमेलमार्फत जानकारी गराइने हुँदा समायोजन मिलान प्रयोजनका लागि कुनै पनि माध्यमबाट मन्त्रालयमा सम्पर्क गर्न जरुरी नभएको ब्यवहोरा यसै सूचनार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । स्वास्थ्य सेवाका कर्मचारीलाई मन्त्रालयले समायोजन मिलान सम्बन्धि व्यवस्था २०७० बमोजिम १ फागुनदेखि फागुन मसान्तसम्म अनलाइन मार्फत आवेदन माग गरेको थियो । उक्त आवेदनमाथि मन्त्रालयले काम अगाडि बढाइरहेको छ । यो पनि पढ्नुस २ हजार स्वास्थ्यका कर्मचारीले हाले समायोजन मिलानको आवेदन, पहिलो लिष्ट यही हप्ता आउने क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै