२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एस्ट्राजेनेका खोपको फाइदा धेरै भन्दै डब्लुएचओले गर्‍यो प्रयोगका लागि सिफारिस

एस्ट्राजेनेका खोपको फाइदा धेरै भन्दै डब्लुएचओले गर्‍यो प्रयोगका लागि सिफारिस


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले निरन्तर एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरिरहेको छ। संगठनले खोपको साइडइफेक्टभन्दा फाइदा धेरै भन्दै भ्याक्सिनको प्रयोग गर्न सिफारिस गरेको हो।

सिन्हुआ समाचार एजेन्सीको रिपोर्ट अनुसार एस्ट्राजेनेका भ्याक्सिनको डोज लिएपछि रगतको थक्का जम्ने खबर पछि यूरोपीय संघका देशहरुमा भ्याक्सिन प्रयोगमा लगाइएको रोकलाई मध्यनजर गर्दै संगठनले सो बयान दिएको हो ।

संगठनको एक बयानमा भनिएको छ – ‘प्रतिरक्षाको समयमा सम्भावित प्रतिकुल घटनाहरुको विरुद्धमा कारवाही गर्नु आवश्यक छ। तर यसको मतलब यो हैन कि त्यसलाई खोप अभियानसँगै जोड्नुपर्छ। यद्यपि ती कारणहरूको बारेमा छानबिन गर्नु उत्तम अभ्यास हो। जसले सहि निगरानी र कतिको नियन्त्रणमा प्रभावकारी छ भन्ने कुरा देखाउँछ।’

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ