गृहपृष्ठ ∕ अन्य ∕ वरिष्ठ सौन्दर्यकर्मी रेणु र रचना सम्मानित वरिष्ठ सौन्दर्यकर्मी रेणु र रचना सम्मानित हेल्थ आवाज आईतबार, २०७७ चैत्र ८ गते, १३:४३ मा प्रकाशित काठमाडौँ – वरिष्ठ सौन्दर्यकर्मी रेणु राना मगर र रचना शाक्य राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्मानित भएका छन् ।बिहिबार राजधानीको कमलपोखरीस्थित रशियन कल्चरल सेन्टरमा आयोजना गरिएको अवार्ड समारोहमा दुई वरिष्ठ सौन्दर्यकर्मी सम्मानित भएका हुन्। नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१को अवसरमा दुई दशकदेखि सौन्दर्य व्यवसायमा सक्रिय रहेर देशमै कयौंलाई रोजगारी दिइरहेका उनीहरु सम्मानित भएका हुन्। कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री भानुभक्त ढकालले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । सौन्दर्यकर्मी मगरले प्रोत्सहानाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको स्थापना गरी मुलुकभित्र रोजगारी सृजना गरेकी छिन् भने शाक्यले साहारा ब्युटी होम मेकअप स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टरमार्फत रोजगारीमा टेवा दिइरहेकी छिन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’