गृहपृष्ठ ∕ समाचार ∕ चीन सरकारले अनुदान दिएको ८ लाख डोज कोभिड भ्याक्सिन काठमाडौं आइपुग्यो चीन सरकारले अनुदान दिएको ८ लाख डोज कोभिड भ्याक्सिन काठमाडौं आइपुग्यो हेल्थ आवाज सोमबार, २०७७ चैत्र १६ गते, ११:०५ मा प्रकाशित तस्विरः रोशन सापकोटा/रासस काठमाडौं—चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोभिड—१९ विरुद्धको भ्याक्सिन काठमाडौं आइपुगेको छ । सोमबार विहान नेपाल वायु सेवा निगमको जहाजमार्फत उक्त खोप बेइजिङबाट काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेस त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । चीन सरकारले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको खोप सिनोभ्याकको ८ लाख डोप खोप नेपाललाई अनुदानमा दिएको हो । तर, उक्त खोप नेपालमा ढिलो आइपुगेको हो । सिनोभ्याक विकास गरेको यो खोप परम्परागत पद्धतिमार्फत बनाइएको खोप हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर