गृहपृष्ठ ∕ समाचार ∕ थप १५२ जनामा कोरोना पुष्टि थप १५२ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ चैत्र १९ गते, १६:३४ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ७२ हजार ८ सय ५१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ६ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सरकारले पूर्णता नपाउँदैं सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको कर्मचारी सरुवामा चासो आँखा स्वास्थ्यका लागि लाभदायक योगासन नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर किशोरीहरुको पहिलो महिनावारी उत्सव अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सरकारले पूर्णता नपाउँदैं सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको कर्मचारी सरुवामा चासो आँखा स्वास्थ्यका लागि लाभदायक योगासन नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर किशोरीहरुको पहिलो महिनावारी उत्सव