गृहपृष्ठ ∕ अन्य ∕ सम्भोग गर्न छाडेपछि स्वास्थ्यमा पर्ने असरहरु सम्भोग गर्न छाडेपछि स्वास्थ्यमा पर्ने असरहरु हेल्थ आवाज बिहीबार, २०७७ चैत्र १९ गते, २०:०० मा प्रकाशित तस्विरः एजेन्सी सम्भोग प्रजनन र शारीरिक सन्तुष्टिसँग मात्र नभई स्वास्थ्यसँग पनि उत्तिकै सम्बन्धित रहेको छ । हुनत: प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा यसको अनुभव गरेका हुन्छन् । सम्भोग वा नियमित यौनसम्बन्धको फाइदाबारे त हामीले धेरै सुन्दै आएका छौ । तर, यौनसम्पर्क गर्न छोड्यो भने यसले व्यक्तिमा के–कस्ता परिवर्तन र असर देखा पर्छ ? भन्ने विषयमा हामी अधिकांश अज्ञात नै रहेका छौ । यस्ता छन् व्यक्तिले सम्भोग राख्न छोडेपछि देखिने परिणामहरुः एन्जाइटीको समस्या, मुटुरोग सम्बन्धि समस्या, स्मरण क्षमतामा हृास, कमजोर प्रतिरोध क्षमता, अस्वस्थ्यकर प्रोटेस्ट, पार्टनरसँगको मनमुटावबाट तनाव, उचित निन्द्राको अभाव, पछि पुनः सम्भोग गर्दा विविध समस्याहरु देखिनु, उच्च रक्तचापको समस्या, यौन शारीरिक मात्र नभई एक मनोवैज्ञानिक पक्ष पनि हो । यससम्बन्धि विभिन्न अध्ययनहरु समेत भएका छन् । यसै विषयमा अध्ययन गरेका एक सामाजिक मनोवैज्ञानिक अमान्डा गेस्सेल्मन भन्छन्, ‘यौनबिना कुनै पनि जोडिबीचको सुमधुर सम्बन्धको परिकल्पना गर्न सकिदैन । अर्थात्, यौनसम्बन्ध स्थापित नभएको खण्डमा आफ्नो पार्टनरप्रतिको भावना स्वतः घट्दै जाने हुन्छ । र, यसको एक कारण भनेको मनोवैज्ञानिक पक्ष पनि हो । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत