गृहपृष्ठ ∕ अन्य ∕ सम्भोग गर्न छाडेपछि स्वास्थ्यमा पर्ने असरहरु सम्भोग गर्न छाडेपछि स्वास्थ्यमा पर्ने असरहरु हेल्थ आवाज बिहीबार, २०७७ चैत्र १९ गते, २०:०० मा प्रकाशित तस्विरः एजेन्सी सम्भोग प्रजनन र शारीरिक सन्तुष्टिसँग मात्र नभई स्वास्थ्यसँग पनि उत्तिकै सम्बन्धित रहेको छ । हुनत: प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा यसको अनुभव गरेका हुन्छन् । सम्भोग वा नियमित यौनसम्बन्धको फाइदाबारे त हामीले धेरै सुन्दै आएका छौ । तर, यौनसम्पर्क गर्न छोड्यो भने यसले व्यक्तिमा के–कस्ता परिवर्तन र असर देखा पर्छ ? भन्ने विषयमा हामी अधिकांश अज्ञात नै रहेका छौ । यस्ता छन् व्यक्तिले सम्भोग राख्न छोडेपछि देखिने परिणामहरुः एन्जाइटीको समस्या, मुटुरोग सम्बन्धि समस्या, स्मरण क्षमतामा हृास, कमजोर प्रतिरोध क्षमता, अस्वस्थ्यकर प्रोटेस्ट, पार्टनरसँगको मनमुटावबाट तनाव, उचित निन्द्राको अभाव, पछि पुनः सम्भोग गर्दा विविध समस्याहरु देखिनु, उच्च रक्तचापको समस्या, यौन शारीरिक मात्र नभई एक मनोवैज्ञानिक पक्ष पनि हो । यससम्बन्धि विभिन्न अध्ययनहरु समेत भएका छन् । यसै विषयमा अध्ययन गरेका एक सामाजिक मनोवैज्ञानिक अमान्डा गेस्सेल्मन भन्छन्, ‘यौनबिना कुनै पनि जोडिबीचको सुमधुर सम्बन्धको परिकल्पना गर्न सकिदैन । अर्थात्, यौनसम्बन्ध स्थापित नभएको खण्डमा आफ्नो पार्टनरप्रतिको भावना स्वतः घट्दै जाने हुन्छ । र, यसको एक कारण भनेको मनोवैज्ञानिक पक्ष पनि हो । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार