गृहपृष्ठ ∕ अन्य ∕ अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्ग गर्दा ध्यान दिनुपर्ने कुरा अभिनेत्री शिल्पाको सुझाव : दोस्रो सन्तानको प्लानिङ्ग गर्दा ध्यान दिनुपर्ने कुरा हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १७:५९ मा प्रकाशित सन्तान पहिलो वा दोस्रो जन्माउने योजना बनाउँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। थोरै लापरवाहीले पनि तपाईको बच्चाबाट तपाइलाई टाढा बनाउन सक्छ। हालैमा दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री शेट्टीले आफ्नो दोस्रो सन्तानको योजना निकै चुनौतीपूर्ण रहेको बताइन। शिल्पाले भनिन्, ‘छोरी समिक्षालाई जन्मदिएपछि छोरा राजलाई हामी छोरी जत्तिकै माया गर्छौं भन्ने महसुस गराउन धेरै ग्राहो भएको थियो।’ बलिउड अभिनेत्री शिल्पाको अनुसार दोस्रो सन्तान प्लानिङ्ग गर्ने समय ध्यान दिनुपर्ने कुराहरु:- दोस्रो सन्तानको प्लानिङ गर्ने समय दोस्रो सन्तानको योजना गर्दा सबैभन्दा अघि आफ्नो ठुलो बच्चाको उमेरलाई ध्यानमा राख्न जरुरी छ। पहिलो बच्चा हुने वित्तिकै सन्तान जन्मदा हुर्काउन असर पर्न जान्छ। तपाईको पहिलाको सन्तान सामान्य आफ्नो काम आफै गर्न सक्छ सक्दैन त्यो हेर्नपर्ने हुन्छ। पहिलो बच्चा भएको ३/४ वर्षको अन्तरमा मात्र अर्को सन्तानको योजना गर्नुपर्दछ। तपाईको बच्चा योजनारुपमा जन्मिनुपर्दछ। यस्तोमा पहिलो सन्तानमा अभिभावकले पूरा ध्यान दिन पाउने छन्। यसले जन्मिने अर्को सन्तानको पनि लालनपालन सजिलो हुने गर्छ। फोर्टिस एस्कोर्ट्सकी सीनियर मनोवैज्ञानिक डा. भावना बर्मीको अनुसार दोस्रो सन्तानबारे तब सोच्न पर्छ जब महिला शारीरिकरुपबाट स्वस्थ हुन्छिन्। उनको सुझाव यस्तो :- पहिलाको सन्तान पनि योजना गरिएको सन्तान हुनुपर्छ। ताकी दोस्रो सन्तान हुँदा कुन र कति समय निकाल्न सक्नु हुन्छ भने अड्ड्कल होस्। दोस्रो सन्तान जन्माउनु अघि पहिलो सन्तानमा कति हेरचाह पुगेको छ भन्ने कुरा ख्याल राख्नुपर्छ। पहिलो बच्चासँग कुरा गर्दा सकारात्मक कुरा गर्ने र उसलाई पनि हरपल विशेष महसुस गराउने। गर्ववतीको समयमा मानसिकरुपमा सन्तानको लागि तयार गर्ने। र पहिलो सन्तानलाई आउने सन्तान पटक-पटक भाइ वा बहिनी हो भन्ने कुरा सम्झाउने। यदि यी कुराहरुमा ध्यान दिएमा पहिलो सन्तानको मनमा कहिले पनि घरमा असुरक्षित र हेला भएको भावना विकसित हुन पाउदैन। -एजेन्सी क्याटेगोरी : अन्य, महिला/बाल स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट