गृहपृष्ठ ∕ अन्य ∕ बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १२:३७ मा प्रकाशित बलिउडका अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण देखिएको छ। उनले सामाजिक संजाल ट्विटरमार्फत आफुलाई आइतबार कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। उनले संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेको र चिकित्सकको सल्लाह लिइरहेको बताए। उनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘मेरो सम्पर्कमा आउने सबै मानिसलाई जाँच गराउन र आफ्नो ध्यान राख्न अनुरोध गर्दछु।’ अभिनेता अक्षयभन्दा अघि रणबीर कपूर, आलिया भट्ट, आदित्य नारायण, रूपाली गांगुली, कार्तिक आर्यन र आमिर खान समेतका बलिउड कलाकारहरुमा संक्रमण पुष्टि भैसकेको छ। हाल भारतमा कोरोनाको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ९३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द योग के हो ? यसका प्रकार र फाइदा ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द योग के हो ? यसका प्रकार र फाइदा ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन