गृहपृष्ठ ∕ अन्य ∕ राजमाका अनेकौं फाइदा राजमाका अनेकौं फाइदा हेल्थ आवाज सोमबार, २०७७ चैत्र २३ गते, १४:५८ मा प्रकाशित बालबालिका देखि सबै उमेरवर्गको रोजाइमा पर्ने गर्छ राजमा । राजमा खानमा स्वादिष्ट नात्र नभए स्वास्थ्यको लागि पनि अत्यधिक फाइदाजनक हुन्छ। यसमा आइरन, म्याग्नेसियमको मात्रा पर्याप्त हुन्छ। जसले रक्तचाप पुरा तरिकाले नियन्त्रणमा राख्छ। राजमाबाट धेरै रोगहरुबाट छुट्कारा पाइन्छ। यसको फाइदा कब्जियबाट छुटकारा यदि तपाई कब्जियतबाट चिन्तित हुनहुन्छ भने राजमाको सेवन गर्नुहोस। राजमा सब्जीको रुपमा खाने गरिन्छ। तर तपाई यसलाई सलादको रुपमा पनि खान सक्नुहुनेछ। यसले कब्जियतको समस्या हटाउंछ। माइग्रेन राजमामा भिटामिन बी पाइन्छ जुन दिमागको लागि निकै जरुरी हुन्छ। यो माइग्रेन जस्तो रोगलाई ठिक गर्न सक्छ। मधुमेह राजमा मधुमेह बिरामीको लागि निकै फाइदाजनक मानिन्छ। यसमा प्रोटिन र फाइबर हुन्छ जसले मधुमेहलाई नियन्त्रण गर्छ। मृगौला राजमा सेवन गर्दा मृगौला स्वस्थ रहन्छ र त्यसमा भएको विषाक्त पदार्थ पनि निकाल्छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका