२०८२ कात्तिक २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोपको दोस्रो डोज

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोपको दोस्रो डोज


काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध खोपको दोस्रो डोज लगाएका छन्। उनले बिहिबार दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थानमा पुगेर खोप लगाएका हुन्।

उनले सामाजिक संजालमार्फत आफुले दोस्रो खोप प्राप्त गरेको जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदी ३८ दिनपछि दोस्रो खोप लगाएका हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ