गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित भारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित हेल्थ आवाज आईतबार, २०७७ चैत्र २९ गते, ११:२० मा प्रकाशित फाइल फोटो काठमाडौँ – भारतमा हरेक दिन कोरोना भाइरसको रेकर्ड तोडिरहेको छ। आइतबार पनि साढे १ लाख भन्दा बढी केससँगै पुन नयाँ रेकर्ड कायम भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ केस पुष्टि भएको हो । यस्तै, शनिबार मृत्यु हुनेको संख्या मात्रै ८ सय ३९ रहेको छ। यससँगै भारतमा संक्रमण पुष्टि हुने संख्या १ करोड ३३ लाख ५८ हजार ८ सय ५ जना र निको हुने संख्या १ करोड २० लाख ८१ हजार ४ सय ४३ पुगेको छ। भने हालसम्म १ लाख ६९ हजार २ सय ७५ जनाले ज्यान गुमाए। संक्रमण फैलिएसँगै यसलाई नियन्त्रणको लागि सरकारले कयौं ठाउँमा लकडाउन गरेको छ। यस्ता, कोरोना खोप अभियान कार्य पनि तीव्ररुपमा अघि बढाइएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्ति बाल अस्पतालले माग्यो १९ मेडिकल अधिकृत र २४ नर्ससहित… वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ… न्याम्सका पूर्व रजिष्ट्रार डा. सिंहको निधन डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउन दुई दिने गोष्ठी सम्पन्न काठमाडौं महानगरपालिकामा बुधबारदेखि क्यान्सरको निःशुल्क परीक्षण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ योग के हो ? यसका प्रकार र फाइदा ७ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ ट्रेण्डिङ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मुटु रोगका १२ प्रमुख लक्षणहरू आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ लमजुङ अस्पतालमा विस्तारित सेवा प्रभावकारी, बी ग्रेडको एम्बुलेन्स खरिद गर्ने तयारी प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी, कर्णाली प्रतिष्ठानमा उपचार हुँदैं के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने मुटु रोगका १२ प्रमुख लक्षणहरू आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ लमजुङ अस्पतालमा विस्तारित सेवा प्रभावकारी, बी ग्रेडको एम्बुलेन्स खरिद गर्ने तयारी प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी, कर्णाली प्रतिष्ठानमा उपचार हुँदैं