गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित भारतमा एकैपटक थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित हेल्थ आवाज आईतबार, २०७७ चैत्र २९ गते, ११:२० मा प्रकाशित फाइल फोटो काठमाडौँ – भारतमा हरेक दिन कोरोना भाइरसको रेकर्ड तोडिरहेको छ। आइतबार पनि साढे १ लाख भन्दा बढी केससँगै पुन नयाँ रेकर्ड कायम भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ केस पुष्टि भएको हो । यस्तै, शनिबार मृत्यु हुनेको संख्या मात्रै ८ सय ३९ रहेको छ। यससँगै भारतमा संक्रमण पुष्टि हुने संख्या १ करोड ३३ लाख ५८ हजार ८ सय ५ जना र निको हुने संख्या १ करोड २० लाख ८१ हजार ४ सय ४३ पुगेको छ। भने हालसम्म १ लाख ६९ हजार २ सय ७५ जनाले ज्यान गुमाए। संक्रमण फैलिएसँगै यसलाई नियन्त्रणको लागि सरकारले कयौं ठाउँमा लकडाउन गरेको छ। यस्ता, कोरोना खोप अभियान कार्य पनि तीव्ररुपमा अघि बढाइएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका