गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १५४ सहित थप ३६७ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा १५४ सहित थप ३६७ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ चैत्र २९ गते, १६:५६ मा प्रकाशित काठमाडौं – नेपालमा थप ३ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय ६७ जनालाई कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार पीसीआरबाट ३०३ र एन्टीजेन परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि पाइएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको देखिन्छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा १२८, भक्तपुरमा ११ र ललितपुरमा १५ जना गरी १५४ जनालाई पुष्टि भएको प्रा. डा. जागेश्वर गौतमले बताए । यस्तै, पछिल्लाे २४ घण्टामा १४१ जना उपचार पछि निको भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध… गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ योग के हो ? यसका प्रकार र फाइदा ७ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ ट्रेण्डिङ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? मुटु रोगका १२ प्रमुख लक्षणहरू आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने लमजुङ अस्पतालमा विस्तारित सेवा प्रभावकारी, बी ग्रेडको एम्बुलेन्स खरिद गर्ने तयारी वीरको ग्यास्ट्रोइन्टेरोलोजी विभागमा हप्ताको एक दिन आन्द्रा सुन्निने रोगको विशेष ओपीडी संचालन प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? मुटु रोगका १२ प्रमुख लक्षणहरू आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने लमजुङ अस्पतालमा विस्तारित सेवा प्रभावकारी, बी ग्रेडको एम्बुलेन्स खरिद गर्ने तयारी वीरको ग्यास्ट्रोइन्टेरोलोजी विभागमा हप्ताको एक दिन आन्द्रा सुन्निने रोगको विशेष ओपीडी संचालन प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु सय करोड लगानीमा १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा