गृहपृष्ठ ∕ समाचार ∕ देशभर ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु देशभर ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २ गते, १७:०१ मा प्रकाशित काठमाडौं—नेपालमा थप ५ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा लगातार संक्रमण देखिएसँगै नेपालमा पनि संक्रमणमा वृद्धि भएको छ। केहि दिन यता नेपालमा कोरोना संक्रमण बढिरहेको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमितको हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ५७ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार ६ सय ४ रहेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ३ हजार ६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ६ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला योग के हो ? यसका प्रकार र फाइदा जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन