गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण हेल्थ आवाज मंगलबार, २०७८ वैशाख ७ गते, १५:५६ मा प्रकाशित काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार भारत भ्रमणबाट फर्किए उनीहरुमा कोरोना परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको निर्मल निवास स्रोतले जनाएको हो । भारतको उत्तराखण्ड राज्यको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएकाहरुमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएको थियो । जसमा पूर्वराजा र रानी कोमल शाह पनि सहभागी थिए। पूर्व राजपरिवारका सदस्यहरु कुम्भमेलामा जानुअघि पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो भने नेपाल फर्कीसकेपछि पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट… ८ अर्बमा बन्ने भनिएको टेकुको अत्याधुनिक हेल्थ प्लाजाको योजना के… कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास २ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ३ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ४ डा. अनुप बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक ५ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ६ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ७ ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट TFN ट्रेण्डिङ डा. प्रियंका त्रिपाठीः किन संवेदनशील मानिन्छ महिनावारी रोकिनुलाई Young’s lip with tiny bugs: needs awareness of leishmaniasis डा. भक्तबहादुर सिंहको सल्लाह : किन हुन्छ पिनास, कसरी बच्न सकिन्छ यसबाट कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी डा. प्रियंका त्रिपाठीः किन संवेदनशील मानिन्छ महिनावारी रोकिनुलाई Young’s lip with tiny bugs: needs awareness of leishmaniasis डा. भक्तबहादुर सिंहको सल्लाह : किन हुन्छ पिनास, कसरी बच्न सकिन्छ यसबाट कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी