गृहपृष्ठ ∕ अन्य ∕ मुम्बईको एक अस्पतालमा अक्सिजन ट्यांकी लिक, २२ जनाको मृत्यु, ३५ जनाको अवस्था गम्भीर मुम्बईको एक अस्पतालमा अक्सिजन ट्यांकी लिक, २२ जनाको मृत्यु, ३५ जनाको अवस्था गम्भीर हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १५:५७ मा प्रकाशित भारतको महाराष्ट्रस्थित एक सरकारी अस्पतालमा अक्सिजन ट्यांकी लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको छ। बुधबार हुसैन अस्पतालमा अक्सिजन ट्यांकी लिक हुँदा २२ जनाको मृत्यु भएको छ भने ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको एक भारतीय संचार माध्यमले जनाएको हो। उक्त लिक भएको ट्यांकीको अक्सिजन बनाउन ३० मिनेटसम्म लागेको थियो जसकारण अक्सिजन सप्लाई धेरै समयसम्म हुननसकेको बताइएको छ। अक्सिजन रोकिंदा १ सय ७१ बिरामी अक्सिजनमा र ६७ जना बिरामी भेन्टिलेटरमा थिए। अक्सिजन सप्लाई रोकिंदा अस्पतालमा खैलाबैला मच्चिएको थियो। जनाकारी अनुसार ट्यांकीबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो जुन अहिले बनाइएको छ। यस लिकेजको समय २० किलो लिकुइड अक्सिजन खेर गएको थियो। र अस्पतालसँगै जिल्ला प्रशासन पनि यस घटनाबारे जांच सुरु गरेको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द बच्चालाई हुने कब्जियतबाट छुटकारा पाउन अपनाउनुस् यी उपाय ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द बच्चालाई हुने कब्जियतबाट छुटकारा पाउन अपनाउनुस् यी उपाय ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं