गृहपृष्ठ ∕ समाचार ∕ त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित हेल्थ आवाज सोमबार, २०७८ वैशाख १३ गते, १६:२२ मा प्रकाशित काठमाडौं—कोभिड—१९ को संक्रमण उच्च बनेसँगै त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । सोमबार परिक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गर्दै सबै परीक्षाहरु स्थगित भएको जनाएको छ । त्रिविले आंगिक तथा सम्बन्धप्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका सञ्चालन भइरहेका र सञ्चालन हुने सबै परीक्षाहरु स्थगित गरेको हो । आज बसेको त्रिवि परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णयले परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया