गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख २४ गते, १२:५१ मा प्रकाशित नयाँदिल्ली-कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतमा संक्रमतिको आँकडामा अझै कमी आएको छैन । शुक्रबार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । जुन अहिलेसम्म एकैदिन नयाँ केस भेटिएको सबैभन्दा बढी हो । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । एक सातामा तेस्रो पटक भारतमा ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । यसअघि ३० अप्रिलमा ४ लाख २ हजार र ५ मेमा ४ लाख १२ हजार नयाँ संक्रमित थपिएका थिए । अहिले भारतमा ३६ लाख ४४ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन