गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित भारतमा एकैदिन थपिए ४ लाख १४ हजार कोरोना संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख २४ गते, १२:५१ मा प्रकाशित नयाँदिल्ली-कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतमा संक्रमतिको आँकडामा अझै कमी आएको छैन । शुक्रबार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । जुन अहिलेसम्म एकैदिन नयाँ केस भेटिएको सबैभन्दा बढी हो । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । एक सातामा तेस्रो पटक भारतमा ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । यसअघि ३० अप्रिलमा ४ लाख २ हजार र ५ मेमा ४ लाख १२ हजार नयाँ संक्रमित थपिएका थिए । अहिले भारतमा ३६ लाख ४४ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण निजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने ! तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण निजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने ! तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट