२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशुक्रराज अस्पतालमा पिसिआर परीक्षण स्थगित

शुक्रराज अस्पतालमा पिसिआर परीक्षण स्थगित


काठमाडौं-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण सेवा स्थगित गरेको छ । अस्पतालले पिसिआर किट नभएपछि पिसिआर परीक्षण स्थगित गरेको हो ।

अस्पतालले एक सूचना जारी गर्दै विशेष व्यवस्था नभएसम्मका लागि पिसिआर परीक्षण स्थगन गरेको जनाएको छ ।

कोभिड-१९ को महामारी तीब्र रूपमा फैलिरहेका बेला अस्पतालमा पिसिआर किट नभएर परीक्षण सेवा स्थगत भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ