गृहपृष्ठ ∕ समाचार ∕ शुक्रराज अस्पतालमा पिसिआर परीक्षण स्थगित शुक्रराज अस्पतालमा पिसिआर परीक्षण स्थगित हेल्थ आवाज मंगलबार, २०७८ वैशाख २८ गते, १२:२३ मा प्रकाशित काठमाडौं-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण सेवा स्थगित गरेको छ । अस्पतालले पिसिआर किट नभएपछि पिसिआर परीक्षण स्थगित गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै विशेष व्यवस्था नभएसम्मका लागि पिसिआर परीक्षण स्थगन गरेको जनाएको छ । कोभिड-१९ को महामारी तीब्र रूपमा फैलिरहेका बेला अस्पतालमा पिसिआर किट नभएर परीक्षण सेवा स्थगत भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ६ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्