गृहपृष्ठ ∕ अन्य ∕ कोरोना उपचारमा प्रयोग हुने औषधीको सूचीबाट हटाइयो ‘रेम्डेसिभिर’ कोरोना उपचारमा प्रयोग हुने औषधीको सूचीबाट हटाइयो ‘रेम्डेसिभिर’ हेल्थ आवाज शुक्रबार, २०७८ जेठ ७ गते, १४:२२ मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठनले ‘एन्टीभाइरल रेम्डेसिभिर’ कोरोनाको उपचारमा प्रयोग हुने औषधीको सूचीबाट हटाएको छ । संगठनका प्रवक्ता एरिक सेरभिकले कोरोना उपचारमा ‘रेम्डेसिभिर’ प्रयोग नगर्न चेतावनी दिंदै कोभिड उपचारको सूचीबाबाट टहटाइएको जानकारी दिएका हुन् । प्रवक्ता सेरभिकले भने, ‘यसलाई अहिले उपचार गर्न योग्य मानिएको छैन। त्यसैले सो औषधीलाई तत्काल निल्मबित गरिएको छ।’ उनले कोरोनाबाट जति गम्भीर बिरामी भएपनि उक्त औषधी प्रयोग नगर्न सुझाएका छन्। पहिला भने उक्त औषधीलाई कोरोना बिरामीको उपचारमा प्रयोगको लागि आपतकालीन स्वीकृति मिलेको थियो। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Child Mental Health: Recognition, Rationed भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग Young’s lip with tiny bugs: needs awareness of leishmaniasis शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Child Mental Health: Recognition, Rationed भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग