२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ कोरोना उपचारमा प्रयोग हुने औषधीको सूचीबाट हटाइयो ‘रेम्डेसिभिर’

कोरोना उपचारमा प्रयोग हुने औषधीको सूचीबाट हटाइयो ‘रेम्डेसिभिर’


काठमाडौँ – विश्व स्वास्थ्य संगठनले ‘एन्टीभाइरल रेम्डेसिभिर’ कोरोनाको उपचारमा प्रयोग हुने औषधीको सूचीबाट हटाएको छ । संगठनका प्रवक्ता एरिक सेरभिकले कोरोना उपचारमा ‘रेम्डेसिभिर’ प्रयोग नगर्न चेतावनी दिंदै कोभिड उपचारको सूचीबाबाट टहटाइएको जानकारी दिएका हुन् ।

प्रवक्ता सेरभिकले भने, ‘यसलाई अहिले उपचार गर्न योग्य मानिएको छैन। त्यसैले सो औषधीलाई तत्काल निल्मबित गरिएको छ।’

उनले कोरोनाबाट जति गम्भीर बिरामी भएपनि उक्त औषधी प्रयोग नगर्न सुझाएका छन्।

पहिला भने उक्त औषधीलाई कोरोना बिरामीको उपचारमा प्रयोगको लागि आपतकालीन स्वीकृति मिलेको थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ