गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकी सरकारको पहिलो स्वास्थ्य सहायता काठमाडौंमा अमेरिकी सरकारको पहिलो स्वास्थ्य सहायता काठमाडौंमा हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, १६:५३ मा प्रकाशित काठमाडौं–अमेरिकी सरकारले उपलब्ध गराएको स्वास्थ्य सहायताको पहिलो खेप काठमाडौं आइपुगेको छ । शनिबार अमेरिकी कार्गो विमानले अमेरिकी सरकारले दिएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौं ल्याएको हो । उक्त स्वास्थ्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोगका युएसएडका प्रतिनिधीले हस्तान्तरण गरेका छन् । अमेरिकाले शनिबार उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, फेसशिल्ड, ग्लोबलगायतका स्वास्थ्य सामाग्री रहेका छन् । अमेरिकी दुई कार्गो विमानले नेपालका लागि थप स्वास्थ्य सामाग्री ल्याउने तयारी छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि विश्वमा पहिलोपटक रगतमा माइक्रोप्लास्टिक भेटियो आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि विश्वमा पहिलोपटक रगतमा माइक्रोप्लास्टिक भेटियो