गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकी सरकारको पहिलो स्वास्थ्य सहायता काठमाडौंमा अमेरिकी सरकारको पहिलो स्वास्थ्य सहायता काठमाडौंमा हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, १६:५३ मा प्रकाशित काठमाडौं–अमेरिकी सरकारले उपलब्ध गराएको स्वास्थ्य सहायताको पहिलो खेप काठमाडौं आइपुगेको छ । शनिबार अमेरिकी कार्गो विमानले अमेरिकी सरकारले दिएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौं ल्याएको हो । उक्त स्वास्थ्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोगका युएसएडका प्रतिनिधीले हस्तान्तरण गरेका छन् । अमेरिकाले शनिबार उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, फेसशिल्ड, ग्लोबलगायतका स्वास्थ्य सामाग्री रहेका छन् । अमेरिकी दुई कार्गो विमानले नेपालका लागि थप स्वास्थ्य सामाग्री ल्याउने तयारी छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ५ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ६ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी