गृहपृष्ठ ∕ अन्य ∕ सिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने सिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १५:२० मा प्रकाशित कोभिड-१९ संक्रमण पहिचान गर्नको सिंगापुरमा श्वासको परीक्षण गर्न थालिएको छ। त्यहाँको सरकारले अनुमति दिएपछि उक्त नयाँ विधिबाट परीक्षण गर्न थालिएको हो। उक्त नयाँ विधिलाई नेशनल युनिभर्सिटीले डिजाइन गरेको हो। मलेशियाबाट जो यात्री सिंगापुरको पश्चिमी भागस्थित तुआस चेकपोष्टमा प्रवेशमा उक्त परीक्षण अनिवार्य गर्न लागिएको हो। यदि उक्त परीक्षणमा पोजेटिभ पाइएको व्यक्तिको पिसिआर टेस्ट गरिने बताइएको छ। हालै त्यहाँको सरकारले सबै यात्रुको एन्टीजेन र्यापिड टेस्ट गरिरहेको छ। अब सो टेस्टसँगै श्वास परीक्षण पनि हुनेछ। परीक्षणको दायरा बढाउन उक्त परीक्षणले सहयोग पुग्ने विशेषज्ञको भनाई छ। ब्रीथोनिक्स वा ब्रीथ टेस्ट त्यही ब्रीथेलाइजरजस्तो हो जुन प्रहरी मद्यपान गरी सवारी चलाउने चालकको पहिचानको लागि प्रयोग गर्दछ। माउथपिसको बल्बमा श्वास फुकेर यसको परीक्षण गरिन्छ। मेसिनको सफ्टवयरबाट लिएको श्वासबाट संक्रमितगर्न सकिन्छ। र तुलनात्मक अध्ययन गरी केहि मिनेट मै यसले नतिजा दिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Child Mental Health: Recognition, Rationed Young’s lip with tiny bugs: needs awareness of leishmaniasis के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Child Mental Health: Recognition, Rationed