गृहपृष्ठ ∕ अन्य ∕ विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा हेल्थ आवाज शनिबार, २०७८ जेठ १५ गते, ११:२८ मा प्रकाशित काठमाडौं-कोभिड-१९ को संक्रमणबाट गम्भीर भएर उपचार गराइरहेका विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचार खर्च झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजले व्यहोर्ने जनाएको छ । शनिबार कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले एक विज्ञप्ति जारी गर्दै कलेजले सामाजिक उत्तरदायित्वको सिद्धान्तअनुसार थापाको उपचार खर्च व्यहोर्ने जानकारी दिएका हुन् । गणतन्त्रका लागेका एक असल सामाजिक अभियन्ता तथा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उपचार खर्चका लागि समाचार आएको उल्लेख गर्दै प्रसाईले मेडिसिटी अस्पतालमा थापाको उपचारमा लाग्ने खर्च आफ्नो कलेजले ब्यहोर्ने बताएका छन् । ‘विवेकशील साझा पार्टीका अध्यक्ष श्री रवीन्द्र मिश्रले आर्थिक सहयोगका लागि आव्हान गर्नुभएको जानकारी हुन आएको र बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटलको सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको उपचार सम्पूर्ण खर्च बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रदान गर्नु व्यहोरा अनुरोध गर्दै यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रसाईले विज्ञप्तिमा भनेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त