गृहपृष्ठ ∕ अन्य ∕ विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च ब्यहोर्ने प्रसाईको घोषणा हेल्थ आवाज शनिबार, २०७८ जेठ १५ गते, ११:२८ मा प्रकाशित काठमाडौं-कोभिड-१९ को संक्रमणबाट गम्भीर भएर उपचार गराइरहेका विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचार खर्च झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजले व्यहोर्ने जनाएको छ । शनिबार कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले एक विज्ञप्ति जारी गर्दै कलेजले सामाजिक उत्तरदायित्वको सिद्धान्तअनुसार थापाको उपचार खर्च व्यहोर्ने जानकारी दिएका हुन् । गणतन्त्रका लागेका एक असल सामाजिक अभियन्ता तथा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उपचार खर्चका लागि समाचार आएको उल्लेख गर्दै प्रसाईले मेडिसिटी अस्पतालमा थापाको उपचारमा लाग्ने खर्च आफ्नो कलेजले ब्यहोर्ने बताएका छन् । ‘विवेकशील साझा पार्टीका अध्यक्ष श्री रवीन्द्र मिश्रले आर्थिक सहयोगका लागि आव्हान गर्नुभएको जानकारी हुन आएको र बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटलको सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको उपचार सम्पूर्ण खर्च बीएण्डसी मेडिकल कलेज टिचिंग हस्पिटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रदान गर्नु व्यहोरा अनुरोध गर्दै यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रसाईले विज्ञप्तिमा भनेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग