गृहपृष्ठ ∕ समाचार ∕ थपिए २८२८ कोभिड-१९ संक्रमित, ५२को मृत्यु थपिए २८२८ कोभिड-१९ संक्रमित, ५२को मृत्यु हेल्थ आवाज बुधबार, २०७८ असार २ गते, १७:१५ मा प्रकाशित काठमाडौँ – थप २ हजार ८ सय २८ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित पुष्टि भएको संख्या ६ लाख ३७ हजार ४ सय ३३ जना पुगेको छ । बुधबार मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले परीक्षण दर घट्दै गएको जानकारी दिए । उनले भने, ‘परीक्षण गर्न आउनेको संख्या र संक्रमितको संख्या ओरालो लाग्दै गएको छ ।’ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोभिडमुक्त हुने संख्या ५ लाख ४३ हजार ५ सय २१ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट विशेषज्ञ सेवाहरू उपलब्ध… क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने ट्रेण्डिङ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका अस्पतालबाट श्रीमतीको शव छुटाउन ऋण खोज्दै उमेश राम हठ योगका ३ प्रभावकारी आसन अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट विशेषज्ञ सेवाहरू उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् योग के हो ? यसका प्रकार र फाइदा लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका अस्पतालबाट श्रीमतीको शव छुटाउन ऋण खोज्दै उमेश राम हठ योगका ३ प्रभावकारी आसन अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट विशेषज्ञ सेवाहरू उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् योग के हो ? यसका प्रकार र फाइदा