गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्ला ६८४मध्ये ४६९ जना कोभिडमुक्त जुम्ला ६८४मध्ये ४६९ जना कोभिडमुक्त मानदत्त रावल शुक्रबार, २०७८ असार ४ गते, १६:३७ मा प्रकाशित जुम्ला – दोस्रो लहरको कोभिड-१९ संक्रमण ८ वैशाखदेखि जुम्लामा फैलिएको हो । सुरुमा गुठीचौर गाउँपालिकाका एक जना नेपालगन्जबाट जुम्ला आएका व्यक्तिमा कोभिड संक्रमण देखिएको थियो । सुरुमा एक जनामा देखिएको कोरोना संक्रमण फैलिएर ३ असारसम्म ६८४ जनामा संक्रमण पुष्टि भयो । जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमति मध्ये ४६९ जना संक्रमण मुक्त भएको उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार शुक्रबार ८५ जनामा गरिएको पीसीआर परीक्षणमा २२ जनालाई संक्रमण देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका क्रममा कालिकोट दुई र सुर्खेतका एक जनाको संक्रमण कारण मृत्यु हो । यस्तै, यस जिल्लामा संक्रमणका कारण एक महिलासहित ४ जनाको मृत्यु भएको उनले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा ३३ जना उपचारत छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोटमा चार जनामा दादुरा पुष्टि कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ… स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ४ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ