गृहपृष्ठ ∕ समाचार ∕ थप २७६८ जनामा कोभिड-१९ पुष्टि, ४४को मृत्यु थप २७६८ जनामा कोभिड-१९ पुष्टि, ४४को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ असार ४ गते, १७:०६ मा प्रकाशित काठमाडौँ – थप २ हजार ७ सय ६८ जनामा कोभिड-१९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोभिड-पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४४ जना संक्रमितको निधन भएको छ। यससँगै नेपालमा ८ हजार ६ सय ४१ जना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… तेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पश्चिम नेपालका अब्बल रेडियोलोजिष्ट डा. विश्वनाथ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ