२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २७६८ जनामा कोभिड-१९ पुष्टि, ४४को मृत्यु

थप २७६८ जनामा कोभिड-१९ पुष्टि, ४४को मृत्यु


काठमाडौँ – थप २ हजार ७ सय ६८ जनामा कोभिड-१९ पुष्टि भएको छ  ।  पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोभिड-पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४४ जना संक्रमितको निधन भएको छ। यससँगै नेपालमा ८ हजार ६ सय ४१ जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ